Playback starts YouTube’s embedded player (privacy-enhanced mode).
How to Untag Yourself on Facebook
ChannelTechnical Knowledge GuideDescription from the creator
फेसबुकमा कसरी आफूलाई अनट्याग गर्ने ?
Has somebody tagged you in a photo or post that you don't think is necessary or appropriate, and want to remove that tag? Tagging is great for sharing photos and posts with others, but sometimes it can seem like an invasion of your privacy. To learn how to remove tags from photos and posts, or to turn on Tag Review
१.Your Facebook open the lock Click to mark the place. तपाईको फेसबुक खोलेर ताला (लक) को चिन्ह भएको ठाउँमा क्लिक गर्नुहोस् ।
२. अब त्यसको पुछारमा See more settings लेखेको छ ठाउँ मा क्लिक गर्नुहोस् ।
३. त्यस पछि आउने screen को बाया पट्टी Timeline and Tagging लेखेको ठाउँमा क्लिक गर्नुहोस्
४. click गरिसकेपछि Timeline and Tagging लेखेको टेवल आउछ त्यसको बायाँपट्टी तल ‘How can I manage tags people add and tagging suggestions?’ लेखेको देखिन्छ ।त्यसको पहिलो लहरमा ‘Review tags people add to your own posts before the tags appear on Facebook?’ लेखेको सँगै दायाँपट्टी off भएको पाउनु हुनेछ । त्यसलाई अन गर्न त्यसैको दायाँ पट्टी Edit मा क्लिक गर्नुहोस् ।
५. Edit मा क्लिक गरेपछि एउटा फोटो आउछ, त्यसको माथिपट्टी Disabled लेखेको पाउनु हुनेछ, त्यसमा क्लिक गरेर Enabled बनाउनु होस् र माथिपट्टी दायाँ कुनामा Close क्लिक गर्नुहोस् ।
यती गरिसकेपछि तपाईलाई जसले जे ट्याग गरेपनि सिधै तपाईको वालमा आउदैन, तपाईले View Activity Log मा गएर स्वीकृत गरेपछि मात्र त्यो तपाईको वालमा आउछ । धन्यबाद
w3computercourse.blogspot.com/2015/06/how-to-un…

About this tutorial
Technical Knowledge Guide published this 2:42 video tutorial on November 8, 2018. It has been watched 51 times on YouTube.
- Channel
- Technical Knowledge Guide
- Category
- People & Blogs
- Duration
- 2:42
- Published
- November 8, 2018
- Views
- 51
- Likes
- 3
Tags
Share
This tutorial in other languages
- FRComment vous untag sur Facebook
- ESCómo UNTAG usted mismo en Facebook
- PTComo desmarcar-se no Facebook
- ITCome UNTAG Yourself su Facebook
- DEWie man UNTAG Yourself auf Facebook
- NLHoe jezelf UNTAG op Facebook
- RUКак Untag себя на Facebook
- PLJak UNTAG Yourself na Facebook
- JAFacebook上で自分をUNTAGする方法
- ARكيفية إزالة علامة نفسك في الفيسبوك
- HIकैसे अपने आप को फेसबुक पर अनटैग को
- IDCara UNTAG Diri di Facebook